प्रार्थनाको विकल्प छैन
आदरणीय विश्वासी जनहरु, जयमसिह Û
प्रार्थनाको सट्टामा अर्को कुनै पनि विकल्प छदैछैन । प्रार्थना एउटा शक्तिशाली सेवकाइ हो । ये शूले जति प्रार्थना, यो संसारमा कस्ले पोग¥यो होला र प्रार् थनाको रहस्य बुझेर नै उहाँले धे रै समय प्रार्थनालाई आफ्नो जी वनको विशेष कुरा बनाउनुभयो । प् रार्थनाभित्रसबैथोक अट्न सक्छ । यो विनाको इसाई जीवन कल्पनासमे त गर्न सकिन्न । येशू प्रार्थना लाई धेरै महत्वपूर्ण र प्राथमि कता दिनुभयो। पुत्र परमेश्वर जो धर्मी हुनुहुन्थ्यो र पनि उहाँ ले प्रार्थनालाई जिवन्त बनाउनु भयो भने हाम्रो लागि झन् कत्ति धेरै महत्वपूर्ण रआवश्यक होला । यो एक सोचनिय र मननयोग्य छ । प्रार्थना यो पक्कै पनि आत्मिक जीवनको लागि मात्र नभइ भौतिक जी वनलाईसमेत सजिव पार्ने अक्सिजन हो । आत्मिक युद्धको लागि तालिम र निर्देशन प्राप्त गर्ने महा न् अवसरचाहिँ साँचो प्रार्थना ह ो । पिता, पुत्रर पवित्रआत्मासँ गको समिपताले पक्कै पनि हामीलाई रापीलो त बनाउछ नै । त्यसको अल वा उहाँसँगको संगति र प्रार्थना को वेदीनिर्माण गर्दछ । दिनप् रतिदिन उहाँसँगको भेटघाट, बाचचि त र कुराकानीले हामीलाई नजिक पु ¥याउँछ । जब हामी येशूको नजिकहु न्छौ तब उहाँको स्वभाव र गुण हा मीमा सर्दछ । उहाँ र उहाँको का मलाई बुझ्न सजिलो हुनेछ । हाम् रो प्रतिष्ठा बढ्दछ । हामीलाईडर त्रासको सटामा ख्रीष्टमा सहासी बनाउछ । हामी जसको बढी नजिक छौ ं हामी पनि त्यस्तै बन्न पुग्छौ । हामीले हाम्रो जीवनमासबभन्दा बढी नजिक कसलाई वा केलाई राखे का छौं । त्यो धेरै महत्वपूर्ण हुन्छ । यदि हामीले येशू प्रभु लाई नजिक राखेकाछौ भनेपक्कै तपा ईं सफल र विजयी हुनुहुन्छ । यो नववर्ष 2016 देखि हाम्रो जीवनलाई प्रार्थना को जीवन बनाcf}+ ।
o;}sf/0f oxL k|fy{gf zlQmsf] dxTjnfO{ yfxf u/]/ ne b n:6 ;fpy Plzofn] $) lbg] ljZjJofkL pkjf; k|fy{gfsf] cleofg ;';DkGg u/]sf] s'/f oxfx?nfO{ hfgsf/L u/fpFb5f}+ . s[kof tkfO{sf] k|fy{gf ljifox? rfF8f] eGbf rfF8f] xfdLnfO{ k7fpgf];\ . clg xh"\/sf] d08nL klg o; rfnL; lbg] k|fy{gfdf ;xefuL eO{lbg'x'g ne b n:6 xflb{s cg'/f]w ub{5 . xfdLn] xh"/x?nfO{ k|fy{gf kmf/d klg P6]r kmfondf k7fPsf 5f}+ . s[kof kmf/dnfO{ e/]/ xfdLsxfF oyf;Dej rfF8} k7fO{ lbg'xf]nf . wGojfb .
k|fy{gf z'? x'g] ldltM hgj/L !) b]lv km]a|'j/L @) ;Dd
k|e'sf] ;]jfdfM
Kff:6/ czf]s /fO{+
ne b n:6, ;fpb Plzof
sf7df08f}+, g]kfn
df]afOnM (&& –(*)$(#(*)*, (&&–(*$(*#&@)@
No comments:
Post a Comment